पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् चैत्र ९ गते बिहीबारको राशिफल
आज श्री शाके १९४४ बि.स.२०७९ चैत्र ९ गते बिहीबार इश्वी सन २०२३ मार्च २३ तारीख चैत्र शुक्ल पक्ष द्वितिया तिथी रेवती नक्षत्र ब्रह्मा योग वालव करण चन्द्रमा मिन राशिमा पश्चात मेष राशिमा...