विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न,यी हुन् अवार्ड पाउनुहुने कलाकारहरु
अघिल्लो पुस्ताकी गायिका मीरा राणाले पछिल्लो पुस्ताकी गायिका बेनिशा पौडेलले गाएको आफ्नै गीत गम्भीर बनेर सुनिन्। बिहीबार राष्ट्रिय नाचघर (जमल) को मञ्चमा १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डको दृश्य निकै रोमाञ्चक थियो। यस...