Wednesday , April 26 2017
Breaking News

Blog Layout

हाे, सबै ड्राइभर फटाहा नहुँदा रहेछन् ! घुम्तीमा त्यो ड्राइभरको हातलाई बहिनीले..

‘काम दिने भयो’ हतार हतार ब्यागबाट चक्कु झिकेर हातमा राखे। मुटुलाई केही सान्त्वना दिंदै थियो त्यो चक्कुले। ड्राइभर आयो मुटु ढुकढुक भइरहेको थियो। ड्राइभरले भन्याे-चेली अगाडि बस्ने हो कि? होइन दाइ पछाडि नै ठिक छ। भ्यानकाे अगाडिपट्टी राखेको बक्सबाट बिस्कुट समाउन चै समाएँ। तर खाइनँ। कतै वेहोस पार्ने दवाइ त …

Read More »

म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए,

बेनी (म्याग्दी), १३ वैशाख । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान पmेला परेका छन् । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान पmेला परेका हुन् । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म्याग्दी नदी …

Read More »

सिके राउतलाई जिल्ला अदालत रौतहटमा पेश गरिन लगिदै

रौतहट – स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई बुधबार रौतहट ल्याइँदैछ । मंगलबार रुपन्देही जिल्ला अदालतले उनलाई तारेखमा रिहा गरेपछि रौतहट जिल्ला अदालतमा राउत विरुद्ध मुद्दा विचाराधिन रहेकाले रौतहट प्रहरीले उनलाई नियन्त्रणमा राखेको हो । राज्य विप्लव विरुद्धको संगठित अपराधमा राउतविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । …

Read More »

भारतले संविधान ध्वस्त पार्दै देश टुक्र्याउने चक्रब्युह रचिरहेको छ -भिम रावल

वैशाख १३, २०७४- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतको इशारामा संविधान ध्वस्त पार्ने र नेपालीलाई अल्पमतमा पारी देश टुक्र्याउने चक्रब्युह रचिएको गम्भीर आरोप लगाएका छन् ।समाचार कान्तिपुरबाट लिईएको हो । ‘सत्ताधारी दल माओवादी केन्द्र , कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरी वर्तमान संविधान कार्यान्वयन हुन नदिने र संविधान ध्वस्त पार्ने …

Read More »

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

नेपाली सांगितिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन । केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजीक संञ्जालमा भाईरल नै भएके छ । तपाई विवाह …

Read More »

बेलायतमा गायक राजु ढकाल संग को रोचक कुरा कानी भिडियो

स्कटनेपाल २५ अप्रिल २०१७ : नेपाली लोक दोहरी गायक राजु ढकाल संग बेलायतमा मिठो रोचक कुराकानी : तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब अबश्य पनि तल कमेन्टमा लेखि दिनु होला : हामी यस्तै मिठो मिठो अन्तरबार्ता हजुर सामु लिएर आउने नै छौ। … हामी लाइ र हाम्रो कलाकार …

Read More »

कहिले बोका कहिले राँगो ! जनवारसंग पनि गरौ भने- -के गर्ने चाहना रहेछ: ज्योतिको ननभेज इन्टरभ्यु

मेरो सेक्सी कुरा सुनेर पुरुष लजाउँदा आनन्द लाग्छ , केटा भाको भए एकदम प्लेब्वाई हुन्थेँ ज्योतीले आफूलाई ‘बोल्ड गायिका’ भन्दा आनन्द लाग्ने बताउँछिन् । अनलाइनखबरको विन्दास टक शो ‘मस्ती टक’मा भिडियो कुराकानी गर्दै गायिका मगरले आफूलाई हट गायिका भनेर अझै १० बर्ष बोलाउँदा फरक नपर्ने बताइन् । ज्योतीसँग गरिएको ‘हट …

Read More »

आज बुधबार १३ बैशाख/अप्रिल २६को राशिफल, आमाको मुख हेर्ने दिनको सबै जननीमा नमन

आजको राशिफल – वि.सं. २०७४  साल बैशाख १३  गते। बुधबार  । इश्वी सन् २०१७ अप्रिल २६  तारिख। मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दनी बृद्वि हुने योग रहेको छ । मनमा सामन्य चिन्ता ले सताउने छ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । …

Read More »

धुर्मुशले केपी ओलीलाई भने -‘ तपाईंबाटै प्रभावित भएर यो गरेको हुँ’

मंगलवार एमाले अध्यक्ष केपी ओलीको वालकोटस्थित निवासमा बढी नै भिडभाड थियो । पार्टी स्थायी समितिको बैठक भएकाले भिड हुनु स्वाभाविकै थियो । बैठक सकेर नेताहरुबीच अर्काे अनौपचारिक छलफल चल्दै थियो, त्यसैबेला पुगे कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ । धुर्मुस सुन्तली ओली निवास बालकोट पुग्दा एमाले महासचिव ईश्वर …

Read More »