Saturday , May 27 2017
Breaking News

मोडल रश्मी तामाङ्गको रहस्य बाहिरियो/अन्तर्वार्तामै भनिन्- मेरो बिहे भैसक्यो

स्कटनेपाल १८ मे २०१७ : मोडल रश्मा तामांगले खुलाई, आफ्नो बिहे भैसक्यो, बच्चा पनि छ भनेर । के छ त रहस्य । रमाईलो अन्तर्वार्ता सहितको भिडियो । हेरौं, लाईक, सेयर र सव्सक्राईभ गर्न नभुलौं है !! अहिले लाइ हेरौ रमाइलो रोचक अन्तरबार्ता भिडियो नेपाल देखि मोडल रश्मी तामाङ्ग र सिसिर भण्डारी को साथ् मा ….

मोडल रश्मा तामांगले खुलाई, आफ्नो बिहे भैसक्यो, बच्चा पनि छ भनेर । के छ त रहस्य । रमाईलो अन्तर्वार्ता सहितको भिडियो । हेरौं, लाईक, सेयर र सव्सक्राईभ गर्न नभुलौं है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने कलाकार तथा भिजे शिशिर भण्डारीलाई सम्पर्क गर्नुहोला । हामी तपाईको अन्तर्वार्ता यस युटुब च्यानल मार्फत प्रसारण गर्नेछौं । त्यसका लागि मोबाईल नं ९८११००६९२९ मा सम्पर्क गर्नुहोला ।

Leave a Reply