Saturday , May 27 2017
Breaking News

बलिउड फिल्ममा काम गर्ने भनेर भारत आएकी प्रियंका किन एकाएक अमेरिका फर्किइन

एजेन्सी- चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा बलिउड हुँदै हलिउडमा धेरै नै व्यस्त हुन थालेकी छिन् ।

केही दिन अघि मात्र भारत आएकी उनको यति बेला राम्रो चर्चा भएको छ । भारत आएर उनले आफ्नै घरमा बलिउड कर्मीलाई डिनर पनि गराएको कुरा बाहिर आएको थियो । तर फेरी उनी अमेरिका नै फर्कीएकी छिन् ।

प्रियंका अभिनित फिल्म ‘वेवाच’ चाडै नै भारतमा रिलिज हूँदैछ । यो फिल्मको हिन्दी भर्सनको ट्रेलर केही दिन अगाडि मात्र रिलिज भएको छ ।

त्यसैको प्रचारका लागी उनी चाडै नै भारत फर्कने बताएकी छिन् ।एयरपोर्टमा प्रियंका निकै स्टाइलिस्ट देखिएकी थिइन् । यसो त उनले चाडै नै बलिउड फिल्ममा चाडै नै काम गर्ने कुरा पनि बाहिर आएको थियो ।

-osnepal

Leave a Reply