Wednesday , April 26 2017
Breaking News

सेक्सका बिषयमा खुलिन प्रियंका, भनिन् ‘बाथरुम मै मज्जा बेग्लै’( भिडियो)

सेक्स मानवीय जीवनमा अपरिहार्य हुन्छ । मन मिले सेक्सको आनन्द लिने मौका कुनैपनि जोडीले छोड्दैनन् । तर सामाजिक बन्धनका कारण उनीहरुले खुलेर कुरा भने गर्ने पाउदैनन् । त्यसलाई अहिलेको पुस्ताले चुनौति दिएको छ । युवा वा युवती जसलेपनि यौनका बिषयमा खुल्ला बहस गर्न थालेका छन् । यिनै मध्येकी एक हुन् मोडेल तथा नायिका प्रियंका कार्की । नेपाली चलचित्रमा राम्रै सफलता पाएकी कार्कीले आफ्नो सेक्स सुविधाका बारेमा खुलेर छलफल गर्ने गर्दछिन् । प्रियंका कार्कीको पहिलो परिचय हो सन् २००५ की मिस टीन नेपाल । प्रेम, सेक्स र जीवनबारे खुलेरै गरिएका उनका टिप्पणी ले बर्तमान नेपाली समाजको अवस्थालाई पनि झल्काउछ । उनले श्रीमानसँग कुन ठाउँमा सेक्स गर्दा आनन्द आउंछ र कुन पोजिसन रुचाउँछिन समेत भन्न भ्याइन् । प्रियंका ले सेक्सका लागि बेड रेगुलर ठाउँ भएपनि नयाँ नयाँ ठाउँमा ट्राई गर्ने बताएकी छन् । प्रियंका भन्छिन – नयाँ अनुभवका लागि क्लोजेटमा ट्राई किन नगर्ने रु अझ डाइनिङ टेवलमा र बाथरुममा सेक्स गर्नुको आनन्दै वेग्लै ।
यो भिडियो हेर्नुहोस् ।

Leave a Reply