Wednesday , April 26 2017
Breaking News

यस्तो डायलग राखेपछि ‘राधे’लाई राजतन्त्रको समर्थन गरेको गम्भिर आरोप

एक स्टाटस कोर्दै यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गरेका छन् । उनले स्टाटसमा आरोप जे लागेपनि आफुहरुको यो स्वच्छ विचार भएको बताए । यो बिषयमा सुशिलले भने, ‘यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो ।’

Leave a Reply