Wednesday , April 26 2017
Breaking News

राजेश हमाललाई करिश्माको यस्तो धम्की,भनिन्- देशको माया भए मेयर लड्नुस

सोमबार बेलुकी नायक राजेश हमालले भारतमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको भन्दै स्टाटस कोरेपछि नायिका करिश्मा मानन्धरले उनलाई अर्को चुनौती दिएकी छिन् । राजेशलाई करिश्माले काठमाण्डौबाट स्वतन्त्र पदमा मेयर लड्न चुनौती दिएकी हुन् । करिश्माले फेसबुकमा स्टाटस लेखेकी छिन् कि–‘राजेश हमाललाई सुझाव, यदि हजुरलाई नेपाली समाज र देशको चिन्ता छ भने काठमाण्डौबाट मेयरको लाग स्वतन्त्र चुनाव लड्नुहोस् । मेरो भोट तपाइलाई हुनेछ ।’

Leave a Reply