पछुतो लाग्ने रहेछ विवाह नगरेको भए – हरिवंश आचार्य

प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘महापुरूष’ कात्तिक ११ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्ममा एकल बुवाले बुढेसकालमा विवाह गर्न लागेको कथा देखाइएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएपछि कतिपयले हरिवंश आचार्यको वास्तविक कथा देखाइएको अड्कलबाजी...

पहिलोपटक अस्ट्रेलिया पुगेकी रचनाले भनिन्: ‘जति विकास भएपनि मेरो जन्म-भूमि भन्दा राम्रो छैन’

चर्चित नेपाली कलाकार’हरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रे’लियाका सात सहरमा आयोजना हुने कार्य’क्रममा लोक’दोहोरी गायक पशु’पति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य...

म अझै भर्जिन छुँ – अश्मिता जुरेली

नेपालकी चर्चित रेसलर अस्मिता जुरेलीले भारतमा आयोजित त्रिदेशीय रेस्लिङ प्रतियोगितामा बहादुरीपूर्ण प्रदर्शन गरेकी छन् । जितको खुशी र चोटको दुखाइ बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले आफु अझै भर्जिन...

‘भूवन केसीलाई देख्दा शरीरबाट वाफ उड्छ’: सुरविना कार्की

चलचित्र ‘झेली’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । सुरुवाती दिनमा फोटोसुट र चलचित्रमा हटदृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् । तर, बअ उनी चलचित्र छानेर मात्र गर्ने...

संजोगले बर्षालाई यस्तो भनेपछी चिसिएको रहेछ सम्बन्धको मिठास !

काठमाण्डौं । केही समयदेखि फिल्म नगरीमा नायिका बर्षा राउत र श्रीमान संजोग कोइरालासँग सम्बन्धमा तरलता भएको चर्चा चलिरहेको छ । संजोग र बर्षा आफ्नो बैबाहिक सम्बन्ध टुंग्याउने प्रक्रियामा रहेको समेत कुराकानी हुँदै...

भेटिन् चर्चित भारतिय कलाकार सौरभ शुक्लालालाई, यस्ता छन् कारण !

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले भारतका चर्चित कलाकार सौरभ शुक्लासँग भेट गरेकी छन् ।उनले ण्डीगढमा जारी इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका क्रममा शुक्लालाई भेट नगरेकी हुन् । सामाजिक संजालमा स्वस्तिामाले भेट गरेको...

पाँचौ ग्लोबल फिल्म अवार्डबाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित !

काठमाडौं । नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्ड नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको छ । सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको...

चर्चित गायक मेक्सम खातीले बिहे पछि सिल्पा पोख्रेल संग खेले पहिलो दोहोरी गीत

कमल सरगम,काठमान्डौ-नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय आम नेपालीको मन मुटुमा बस्न सफल लोकप्रिय गायक मेक्सम खाती क्षेत्री र गायिका माया पुनको सुमधुर आवाजमा नया लोकदोहोरी गीत ‘हैन होला र’ बजारमा आएको...

कृष्ण कंडेललाइ जन्म दिने भगवान जस्ती आमा यिनै हुन्, पुरा पढेर सेयर गर्नुहोस

हजुरको आत्माले शान्ति पावोस आमा।हजुर ले आफनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनाय सकारात्मक सोचका धनि,’परदेशीको पीडा’मा मल्हम लगाउने, ‘देशबासीको दु:ख’मा अाँशु पुछिदिने, आफ्नो...

अझै २ बर्ष आमा बन्ने योजना छैनः वर्षा राउत

काठमाडौ :- नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोग कोइरालाले ४ बर्ष अगाडि बिहे गरे । ६ बर्ष लामो प्रेम सम्बन्धमा रहेर बिहे गरेका यी दुइको वैवाहिक जीवनमा कहिलेकाही खटपट समेत...