Wednesday , April 26 2017
Breaking News

मनोरंजन

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

नेपाली सांगितिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन । केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजीक संञ्जालमा भाईरल नै भएके छ । तपाई विवाह …

Read More »

बेलायतमा गायक राजु ढकाल संग को रोचक कुरा कानी भिडियो

स्कटनेपाल २५ अप्रिल २०१७ : नेपाली लोक दोहरी गायक राजु ढकाल संग बेलायतमा मिठो रोचक कुराकानी : तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब अबश्य पनि तल कमेन्टमा लेखि दिनु होला : हामी यस्तै मिठो मिठो अन्तरबार्ता हजुर सामु लिएर आउने नै छौ। … हामी लाइ र हाम्रो कलाकार …

Read More »

कहिले बोका कहिले राँगो ! जनवारसंग पनि गरौ भने- -के गर्ने चाहना रहेछ: ज्योतिको ननभेज इन्टरभ्यु

मेरो सेक्सी कुरा सुनेर पुरुष लजाउँदा आनन्द लाग्छ , केटा भाको भए एकदम प्लेब्वाई हुन्थेँ ज्योतीले आफूलाई ‘बोल्ड गायिका’ भन्दा आनन्द लाग्ने बताउँछिन् । अनलाइनखबरको विन्दास टक शो ‘मस्ती टक’मा भिडियो कुराकानी गर्दै गायिका मगरले आफूलाई हट गायिका भनेर अझै १० बर्ष बोलाउँदा फरक नपर्ने बताइन् । ज्योतीसँग गरिएको ‘हट …

Read More »

म सङीतको डिपार्ट्मेन्टल स्टोर हु।

म सङीतको डिपार्ट्मेन्टल स्टोर हु। — — गीतकार गोबिन्द प्रसाद उपाध्याय बर्तमान नेपाली सङीत बजारमा अत्यधिक चर्चित र कुशल लेखन शैलीका धनी गितकार गोबिन्द प्रसाद उपाध्यायले कोर्ने हरएक शब्दलाई स्रोता र दर्शकले अत्यधिक रुचाएको हामिले पाएका छौ। एक से एक गीत बजारमा आऊने क्रममा भर्खर आऊन लागेको “होल नाईट डान्स …

Read More »

पृथ्वीनारायण शाहले २१ वर्षमै नेपाल एकिकरण सुरु गरेका हुन्- रन्जु दर

बुवालाई भेटिसकेपछि नागरिकता बन्न कुनै समस्या भएन । मोरङ जिल्ला प्रशासनबाट हातमा नागरिकता लिएर निस्कँदा उनी आधी खुशी र आधी दुःखी थिइन् । खुशी यस अर्थमा कि उनी औपचारिक रुपमा नेपालको नागरिक भइन् । दुःखी यस मानेमा कि यो नागरिकतामा उनलाई जन्माउने र एक्लै हुर्काउने आमाको नामोनिशान थिएन । ‘आमाको …

Read More »

सेक्सका बिषयमा खुलिन प्रियंका, भनिन् ‘बाथरुम मै मज्जा बेग्लै’( भिडियो)

सेक्स मानवीय जीवनमा अपरिहार्य हुन्छ । मन मिले सेक्सको आनन्द लिने मौका कुनैपनि जोडीले छोड्दैनन् । तर सामाजिक बन्धनका कारण उनीहरुले खुलेर कुरा भने गर्ने पाउदैनन् । त्यसलाई अहिलेको पुस्ताले चुनौति दिएको छ । युवा वा युवती जसलेपनि यौनका बिषयमा खुल्ला बहस गर्न थालेका छन् । यिनै मध्येकी एक हुन् …

Read More »

यस्तो डायलग राखेपछि ‘राधे’लाई राजतन्त्रको समर्थन गरेको गम्भिर आरोप

एक स्टाटस कोर्दै यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गरेका छन् । उनले स्टाटसमा आरोप जे लागेपनि आफुहरुको यो स्वच्छ विचार भएको बताए । यो बिषयमा सुशिलले भने, ‘यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो …

Read More »

राजेश हमाललाई करिश्माको यस्तो धम्की,भनिन्- देशको माया भए मेयर लड्नुस

सोमबार बेलुकी नायक राजेश हमालले भारतमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको भन्दै स्टाटस कोरेपछि नायिका करिश्मा मानन्धरले उनलाई अर्को चुनौती दिएकी छिन् । राजेशलाई करिश्माले काठमाण्डौबाट स्वतन्त्र पदमा मेयर लड्न चुनौती दिएकी हुन् । करिश्माले फेसबुकमा स्टाटस लेखेकी छिन् कि–‘राजेश हमाललाई सुझाव, यदि हजुरलाई नेपाली समाज र देशको चिन्ता छ …

Read More »