अन्तरङ्गभित्रको अडियो सार्वजनिक

साहित्यकार एवम् पत्रकार विनोद दाहाल वत्सद्वारा विभिन्न व्यक्तित्वहरू माथि लेखिएको एक स्तरीय विश्लेषणयुक्त पुस्तक “अन्तरङ्ग” (केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श) एक समारोहबीच सार्वजनिक भएपछि उक्त पुस्तकमा विभिन्न व्यक्तिहरूको विषयमा लिखित उहाँहरूका सम्पूर्ण विवरण...

ब्यङ्ग्य कविता: कोदो र तोरी भाग २

धान खेतमा कोदो हिजो थियो कोदो तोरी पुरै भाँडा भरि रक्सी पार्न कुरि बसे मर्चाको आश गरि कुर्दा कुर्दै बर्ष बित्यो चइनिज मर्चा आएन जति सुकै गर्दा पनि उपाय नै लाएन घोप्टिएर...

कीर्तिमानी सङ्गीतकार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार-२०७७’

काठमाडौँ । २०७७ सालको ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको  छ । शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नु भएको हो । सङ्गीत विधामा...

नगेन्द्र न्यौपानेको नियात्रा ‘बर्मा र थाइल्याण्डभित्र नेपाल’ बजारमा

चैत-२६, काठमाडौं । नेपाली साहित्य क्षेत्रमा चर्चित नाम हो नगेन्द्र न्यौपाने । न्यौपाने आधा दर्जन भन्दा बढी कृति नेपाली साहित्य जगतलाई दिएका छन् । जसमा ‘दरबारबाहिरकी महारानी’ निकै चर्चित कृति हो ।...

‘म थाकिसके’ – आबेश कुमार श्रेष्ठ

✍️ आबेश कुमार श्रेष्ठ भित्ता हेर्छु टोलाउँछु । अनि स्तब्ध हुन्छु । अस्थिर सपनाहरुको कोलाहलमा रुमलिन्छु । अनि झस्किन्छु । रहरको भारी बोकेर शिथिलता महसुस गर्छु । अनि सम्झिन्छु सर्टिफिकेटहरु । जुन...

म भ्यु टावर चढिरहेछु

म भ्यु टावर चढिरहेछु ——————————- महाराज ! म भ्यु टावर चढिरहेछु मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट हजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावर पहिलो तला जहाँबाट सिंगमरमर र मार्बलको भुइ टेकेर...

हिमालमा मायाको सागर सार्वजनिक

  साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको ”मायाको सागर” एल्बम विमोचनको क्रममा हिमालसँग संसारमा पहिलो पटक सागरको मिलन भएको छ । चर्चित भारतीय गायक कुमार साहनु र देविका वन्दनाको...

सुरेन्द्र महर्जन ‘अमर’ लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

चैत-१३, काठमाडौं । ज्योति फिल्मस् म्युजिक अवार्ड-२०७८ द्वारा सुरेन्द्र महर्जन ‘अमर’ लाई लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । नेपाली साहित्य विविध विधाहरुमा निरन्तर कलम चलाउँदै आएका महर्जनलाई उक्त अवार्ड समानसाथ...

‘मुक्तक’ – प्रतिक्षा मरहट्टा

मुक्तक ✍️ प्रतिक्षा मरहट्टा जिन्दगीमा केहिँ पनि खास भएन तिम्राे नै अाखिर साथ भएन अब मर्ने कि बाँच्ने दाेधारमा छु तिम्राे याद कहिल्यै नाश भएन

‘कविता’- प्रतिक्षा मरहट्टा

‘कविता’ ✍️ रचनाकार- प्रतिक्षा मरहट्टा उज्यालाेमा गरेकाे माया अन्धकारमा बिलिन भएछ मधुर मुस्कानकाे हाम्राे सपना अाँशु र राेदनले बगाएर लगेछ याे जीवनकाे कथा कुन नदीमा खन्याउ म याे दिलकाे व्याथा कसलाई सुनाऊ...