एन आर एन ए पपुवा न्यू गिनी को निर्वाचनमा हिमाल गौतम निर्बिरोध निर्बाचित उपाध्यक्ष

लामो समय अघि नै एनआरएनए ए पपुवा न्यू गिनीको सदस्यता लिएका गौतम सामाजिक अभियानमा निरन्तर सक्रिय छन्। पछिल्लो समय एनआरएनएमा सहभागिता बढाउने क्रममा पनि उनी अग्रपंक्तिमा खटिंदै आएका छन्। गौतम आफ्नो सामाजिक...

एनआरएनए युके उपाध्यक्षमा स्कटल्याण्ड बाट मनिष खत्रीको उम्मेदवारी।

एडण्वरा, स्कटल्याण्ड। यहि आउँदो जुलाई २२ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा एनआरएनए युकेको उपाध्यक्षमा स्कटल्याण्डबाट खत्रीले उम्मेद्वारी दिएका छन्। खत्री आफ्नो बाल्यकाल देखी स्कटल्याण्डको एडण्वरामा बसोबास गर्दै आएको अति...

गैर आबासीय नेपाली संघ वेलायत राज्य समन्वय परिषद स्कटल्याण्डको उप सचिव उम्मेदवारमा भुपाल कार्की।

एडण्वरा, स्कटल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही आउँदो जुलाई २२ मा हुने निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उप सचिवमा भुपाल कार्कीले उम्मेद्वारी दिएका छन्। बेलायतको स्कटल्याण्ड एडण्वराका व्यवसायी तथा समाज सेवी कार्की...

कमला श्रेष्ठले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी।

यही आउँदो जुलाई २२ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेद्वारी दिएका छन्। नेपालमा दाङ घर भएका श्रेष्ठ विगत २० वर्ष देखी स्कटल्याण्डको...

एनआरएनए इंग्ल्याण्डमा अध्यक्ष उम्मेदवारमा मिडल्यान्डका युवा व्यवसायी अर्याल

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही जुलाई २२ मा हुने निर्वाचनमा इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्षमा शम्भुप्रसाद अर्यालले उम्मेद्वारी दिएका छन्। बेलायतको मिडल्याण्ड नटिङहमका सफल युवा व्यवसायी अर्याल विभिन्न सामाजिक...

ज्ञानेन्द्र शाहीद्धारा वुद्ध जन्मस्थल बिषयक मुद्धा संसदमा उठाइने

अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीसंग मेलबर्नमा आयोजित अन्तर्कृया कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठद्धारा...

ज्ञानेन्द्र शाहीको अस्ट्रेलियाको सांसदसंगको भेटघाट

२४ जुन, जिलोङ, अस्ट्रेलिया: अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र अस्ट्रेलियाको भिक्टोरिया राज्यकी सांसद क्रिस्टिन कौजिन्सका बीच सांसद कैजिन्सकै कार्यालयमा भेटघाट भएको छ । भेटघाटका...

गैर आवासीय नेपाली संघ बेलायतले वंशजको नेपाली नागरिकता निरन्तरता सशक्त रुपमा लैजाने भएको छ ।

एनआरएनए यूकेको वंशजको नेपाली नागरिकता आन्दोलनमा समुदायको पूर्ण साथ लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले वंशजको नेपाली नागरिकता निरन्तरता सशक्त रुपमा लैजाने भएको छ । आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा भएको एक...

सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गल्ती सच्याउन पुन: काम अगाडि बढाइने

२७ मइ, प्रेटोरिया, साउथ अफ्रिका: साउथ अफ्रिकाका लागि नेपाली राजदूत महामहिम दान बहादुर तामाङले लुम्बिनी-कपिलवस्तु विस्व अभियानले सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार...

नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा सदिच्क्षाको लागि आर्थिक संकलित रू ११ लाख ९ हजार ७ सय रकम नेपालमा बुवा कृष्णकुमार थोकर लाई हस्तान्तरण साथै श्रध्दान्जली कार्यक्रम सम्पन्न।  

  उच्च शिक्षाका लागि यूके आएकी केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको अल्पायुमै असमायिक निधनको खबरले हामी सम्पूर्ण नेपालीहरू अत्यन्तै मर्माहत, दु:खी र स्तब्ध भएका छौं। निमोनिया भएपछि मिल्टन केन्स्...