Wednesday , April 26 2017
Breaking News

प्रवास

बेलायतमा बिचित्र प्रतिभाका नेपाली सम्मानित – भिडियो सहित

बेलायतमा बिचित्र प्रतिभाका नेपाली सम्मानित। बेलायत। पर्वत वेलफेयर सोसाइटी यूकेको नयां वर्ष २०७४ सालको शुभकामना साँझ कार्यक्रममा बिचित्र प्रतिभाका धनी बिगत सात बर्ष देखि बेलायत, वकिङ बस्तै आउनु भरका अरुण सागर खत्री क्षेत्रीलाई सम्मान गरियो। उक्त समारोहमा प्रमुख अतिथी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजक कुल आचार्य, बिभिन्न संघ, संस्था …

Read More »

‘शान्ति नेपाली समाज बेलायत’ को आयोजनामा नयाँ वर्ष २०७४ कार्यक्रम भव्यताका साथ सम्पन्न भिडियो हाइलाइट सहित

शान्ति नेपाली समाज बेलायत को आयोजना मा १८/०४/२०१७ तारिकको दिन नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ| सस्था का अध्यक्ष श्री कोशलेश्वर ढकाल को सभापतित्वमा, प्रमुख अथिति महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको …

Read More »

पर्वत सेवा समाज कतारमा पौडेलको नेतृत्व

हाम्रो संचार संवाददाता दिल कुमार श्रेष्ठ, दोहा l पर्वत युवा सेवा  समाज कतारको तेस्रो अधिवेशनले  चिन्तामणी पौडेललाई सर्वसम्मत चयन गरेको छ l  पौडेलको  नेतृत्वमा समाजले नया कार्यकाल  २०१७ देखि २०१९ सम्मको लागि २९ सदस्यीय कार्य समिती  सर्वसम्मत चयन गरेको छ l कार्यसमितिमा  उपाध्यक्षमा क्रमशः  आनन्द सुबेदी, भिम बहादुर क्षेत्री, महासचिव …

Read More »

कतारमा बस्ने एक जना नेपाली भाईको यो बेदनाको कथा र उनको प्रस्तुतिले आँशु थामिएनन !

आँशु थामिएनन : कतारमा बस्ने एक जना नेपाली भाईको यो बेदनाको कथा र उनको प्रस्तुतिले आँशु थामिएनन । हरेक नेपालीले यो भिडियो हेर्नुहोला, शेयर गर्नुहोला । अझ त्यसमा पनि नेपालमा बस्ने र बिदेशमा त पैसाको रुख नै छ भन्ने ठान्नेहरुले, नेपालका शाशकहरुले यो भिडियो हेर्नै पर्छ । यो पसिना र …

Read More »

क्यानडा बाट ११ बर्षिय नेपाली मूलका पासागं नामग्याल शेर्पा युथ कप: द न्यू वर्ल्ड कप खेल्न पोर्चुगल उड्दै

बिजय थापा अमेरिकाको न्युयोर्कमा जन्मिएका र हाल क्यानडामा बसोबास गर्दै आएका नेपाली मूलका ११ बर्षिय प्रतिभाशाली भकुण्डो खेलाडी अन्डर सेभेन्टीको अलग्रेभ युथ कप: द न्यू वर्ल्ड कप खेल्न क्यानडा बाट पोर्चुगल जाने भएका छन् l पासागं रोबर्ट क्यानडा सकर एकेडेमीबाट भाग लिंदैछन l सम्भवत पासांग नेपाली मूल का क्यानडाको क्लब …

Read More »

अर्बपति बिनोद चौधरी अमेरिकाको युएनए सम्मेलनमा लगानी तथा उद्यम बिषयक बहसमा मुख्य प्रवक्ता रहने

विजय थापा,वाशिंगटन डिसी, नेपाल का एक मात्र अर्बपति तथा उद्योगपती बिनोद चौधरीले अमेरिकाको टेक्सस युएनए सम्मेलनमा लगानी तथा उद्यम बिषयक बहसमा मुख्य वक्ता हुने भएका छन् l युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने …

Read More »

रिदमले साँस्कृतिक कार्यक्रम साथै चलचित्र प्रदर्शन गर्दै, निर्देशक राजु शाहा र गोपाल ढकाल (छन्दे) कतार आउदै ।

अर्जुन घिमिरे । दाेहा । कतारमा 2014 मा स्थापित रिदम कला केन्द्र कतारले नेपाली नयाँ बर्ष २०७४ काे अवसरमा नेपाली चलचित्र नमस्ते नेपाल प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । “हाम्रो कला र संस्कृतिको जर्गेना गरौँआफ्नो प्रतिभा लाई अगाडि बढाऊँ” भन्ने मुल नाराका साथ सन् 2014 मा कतारमा …

Read More »

बहुचर्चित नाटक जीगिषा स्कटल्याण्डको एडिनबरामा सफलतापूर्वक प्रदर्शनी ।।।

स्कटनेपाल ०६ अप्रिल २०१७ ; बहुचर्चित नाटक जीगिषा स्कटल्याण्डको एडिनबरामा सफलतापूर्वक प्रदर्शनी ।।। स्कटल्याण्डमा नाटककार सनम कुमार बैरागको लेखन तथा निर्देशन रहेको नाटक “जीगिषा”मा नेपालमा हुने गरेका र भइरहेका माहिला र पुरुषबीचको भेदभाव र जनायुद्धताका घटेका घटनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको नाटक जीगीषा बेलायतका विभिन्न स्थानहरुमा सफल प्रदर्शन गरिएअको छ …

Read More »

नेपालकै चर्चित योगा थेरापिस्ट पन्त बेलायतमा, विभिन्न स्थानमा प्रशिक्षणको कार्यक्रम

लण्डन । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कुशल योगा प्रशिक्षकको छवि बनाएका योगा थेरापिस्ट तथा स्पोर्ट्स ट्रेनर पुस्कर राज पन्त बेलायत आएका छन् । एबरडिन विश्वविद्यालय र अर्गानाइजेसन अफ नेप्लिज कल्चर एण्ड वेलफेयरको निमन्त्रणामा योगा प्रशिक्षणका लागि पन्त अहिले स्कटल्याण्डमा छन् । यहि अप्रिल ७, ८ र ९ तारिखका दिन एबरडिन विश्वविद्यालयमा …

Read More »

नाइजेरियामा राजेश पायल राइले यसरी तताए

नेपाली नया बर्षको उपलक्ष्यमा लोकप्रिय गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा गत अप्रिल १ तारिखका दिन लेगोसमा आयोजित कार्यक्रममा भब्य प्रस्तुती गरेका छन । उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरिया स्थित प्रवासी नेपालीहरुलाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए । राईले आफुले प्रथम पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुती दिन …

Read More »