गृहमन्त्री रवि लामिछानेमाथि ब्यग्य गर्दै नायिका सुरक्षा पन्तले लेखिन् यस्तो कविता, कविताको चर्चा

काठमाडौं । नायिका सुरक्षा पन्तले साहित्य भनेपछि निकै रुची राख्ने विषय हो । रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक समेत रहेकी यी सुन्दरीले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन् । सुरक्षाले...

सन्दीपको पक्षमा ज्योति मगर, लेखिन् यस्तो जताततै हङ्गामा मच्चियो !

गायिका ज्योति मगरले आ’रोप पुष्टि नभएसम्म बला’त्कारको ट्याग लगाउन नहुने बताएकी छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’त्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् । उनले...

पृथ्वीनारायण शाहले छदै थिएनन् हुदै नभएको काल्पनिक मान्छेको गुन गाउने भेडा हुन : मुकुन्द घिमिरे

नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र...

माओवादीप्रति दिपकराजको व्यंग्य- ‘बिहे एउटासंग सुहागरात अर्कैसंग’

काठमाडौं । कलाकार दिपकराज गिरीले नेकपा माओवादी केन्द्रप्रति कडा ब्यंग्य गरेका छन् । उनले समाजिक सञ्जालमार्फ माओवादी प्रति कडा टिप्पणी गरेका हुन् । शनिबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादीकाे पदाधिकारी...

सुख सयलमा बसेको अल्लारे केटा बालेनलाई के थाहा दुखिको पिडा कस्तो हुन्छ भनेर: शान्ता चौंधरी

काठमाडौ। एमाले नेतृ शान्ता चौधरी ले बालेनलाई संकेत गर्दै भनिन, ‘सुख सयलमा बसेका अल्लारे मान्छेलाई के थाहा दुखिको पिडा कस्तो हुन्छ भनेर!’ फेरि एमाले नेतृ शान्ता चौधरी भन्छिन, ‘सुकुमबासी समस्या समाधान आयोग...

पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा दृण छु : रवीन्द्र मिश्र

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष एवं काठमाडौं १ बाट पराजित नेता रवीन्द्र मिश्रले पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रा पहिलेभन्दा अझ बढी दृण भएर लाग्ने बताएका छन् । निर्वाचनको अन्तिम...

हाम्रा छतहरु फरक भएपनि हामीले ओड्ने अकाश एउटै हो!

जानकी पन्त बेलायत, हाम्रा छतहरु फरक भएपनि हामीले ओड्ने अकाश एउटै हो! हाम्रा घरहरु फरक भएपनि, हामीले टेक्ने धर्ती एउटै हो! हाम्रा मनहरु फरक भएपनि हामी रमाउने संसार एउटै हो! हामी जहाँकहिँ...

‘सबै फूल गुलाफ हुँदैनन् सबै स्वतन्त्र बालेन हुँदैनन्’- दीपकराज गिरी

अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन्। दीपक लेख्छन्, ‘सबै फूल गुलाफ...

यदि तपाईं आफ्नो सपनामा विश्वास गर्नुहुन्छ भने, यो एकदिन वास्तविकतामा परिणत हुनेछ।

जानकी पन्त (बेलायत) जीवनमा नयाँ कार्य गर्न कहिल्यै ढिलो हुदैन। राम्रो चीजहरू साझा गर्न कहिल्यै ढिलो हुदैन। जीवनमा कृतज्ञता व्यक्त गर्न कहिल्यै ढिलो हुदैन। यस धर्तीमा कोहि पनि विशेष जन्मिदैन तर उ...

से’क्स भनेको दाल भात तरकारी जस्तै हो – अश्मिता जुरेली (भिडियाे सहित)

नेपालकी चर्चित रेसलर अस्मिता जुरेलीले भारतमा आयोजित त्रिदेशीय रेस्लिङ प्रतियोगितामा बहादुरीपूर्ण प्रदर्शन गरेकी छन् । जितको खुशी र चोटको दुखाइ बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले से’क्स भनेको दाल...