Wednesday , April 26 2017
Breaking News

विशेष

यो महिना भरी हामी सबै नेपाली हरु को मन मस्तिष्क मा गुन्जी रहेको सुन साइली …. को साइला प्रदेशी हुनु को कारण के ? एक पढ्नै पर्ने लेख ।

नमस्कार हजुर आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ ।तिमिलाइ चिन्न सकिन नि को हौ तिमी ? म … को साइलो छोरो हो । सानो देखेको बडेमानको भयेछौ तिमी कहाँ छौ आज भोलि जागीर कता गरेको छौ साइला ? कतार तिर बाट आएको बुवा । …

Read More »

नेपाली कांग्रेसले बाटो बिराउँदा

विपिन कोइराला मंगलवार, चैत ८, २०७३ धेरै अन्तरालपछि कलम समातेको छुु । कलम बढ्नुुभन्दा पहिला मेराबारेमा तीनजना व्यक्तित्वहरूको टिप्पणी सान्दर्भिक हुुनेछ । एक संविधानविद् तथा वरिष्ठ अधिवक्ताको विचारमा ‘नेपाली कांग्रेसको राजनीतिमा स्वयं क्रियाशील भएर लागेकाले विपिन कोइरालालाई धेरै जानकारी र अनुुभव छ । तर यो कुुरा उहाँलाई थाहा छैन । …

Read More »

निर्वाचनमा मधेसलाई बेवास्ता नगर्न राजेन्द्र महतोको चेतावनी

नगरकोट, ८ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको जिकिर गर्नुभयो । मधेसमा दुई …

Read More »

आज २ चैत – मार्च १५ को लागि राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर

बिश्व मुद्रा बजारमा डलर ,पाउन्ड , रियल , वन ,रिन्ग्रेट , दिनारको रेट के कति छ र नेपालको लागि राष्ट्रबैंकले तोकेको विनिमय दररेट हेर्नुस ।   Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.  U.S. Dollar 1 105.58 106.18  European Euro 1 112.36 …

Read More »

अलौकिक शक्ति माता सबिता आचार्य ”लाइव भिडियो”

आज होलिको सुभ अबसर पारेर माताले आफ्नो भक्तजन हरुलाई गित पनि गाएर सुनाउनु भयो ….. हाम्रो होली चै यस्तै भयो हजुर हरुको पनी राम्रो संग मनाऊनु भयो होला आसा गर्छु,म चै सबैमा होलीको शुभकामना दीदै सबैमा शभदीन राम्रो संग आजको दीन बितोस जय होस जय होली दुईहजार तिरहत्तर साँलको शुभकामना …

Read More »

आज मंगलबार २४ फागुन / मार्च ७ को राशिफल सबैको दिन शुभ मंगल रहोस

आजको राशिफल – वि.सं. २०७३ साल फागुन २४  गते। मंगलबार । इश्वी सन् २०१७ मार्च  ७ तारिख। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय …

Read More »

फेसबुकबाट युवकहरुलाई रुपजालमा फसाएर विवाहको नाटक गर्दै पैसा कुम्ल्याउने सुन्दरी जेल परिन

सक्कली नाम विधा सरकार तर कहिले ईन्दिरा, कहिले रुचि अनि कहिले दिलासा जस्ता विभिन्न छद्म नाम भएको महिलाको नाम हो विधा सरकार अर्थात रुचि, दिलासा, फेमिना चापागाई । चापागाई थर बिवाह पछी राखेकी यी महिलाको ठगि धन्धाको बारेमा सायद धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ । नेपालको सुदुर पुर्व ईटहरी माईत …

Read More »

एक दृष्टिविहिन परिवारको चित्कार ‘जीवन यस्तै हो भने हामी जस्तालाई भगवानले जीवन नदिउन’

सप्तरी जिल्लाको गमहरिया प्रवाहा गाविस ४ पटीटोलको एक परिवार । जुन परिवारका बयस्क पाँच र एक बालक अन्धोपनाका शिकार भएका छन् । तस्विर: अवधेशकुमार झा/कान्तिपुर । एक अवोध बालक आफनै घरमा खेलिरहेका छन् । तर, उनको  जिउमा एक टालो कपडा छैन । उनी गम्हरिया प्रबाहा ४ का शिवनारायण मण्डलका छोरा …

Read More »

दोष जति बाहुनवादलाई : रस जति आफैलाई?

– सरगम भट्टराई नेपालको आर्थिक , सामाजिक र राजनैतिक अवस्थामा अहिले सम्म सुधार नआउनुको मूख्य कारण बाहुनवाद र यसले सिर्जना गरेका अवयवहरु लाई लिने गरिएको छ । बिभिन्न समाजशास्त्रीहरु द्वारा समेत समाज बिकासको क्रममा  बाहुनवादले प्रभाव पार्नाले सामाजिक सम्बन्धहरु कमजोर भई निश्चित बर्ग र बिशेषले मात्र फाईदा पाएको भनेर ठम्याईएको …

Read More »