ॐ शान्ति स्पाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

काठमाडौ । पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐशान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक...

कान्तिपुर मलका महाप्रबन्धक निरौलाले भने, नयाँबसपार्क २४ सै घण्टा सञ्चालन हुनुपर्छ

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे...

घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। पहिले भन्दा धेरै सहज भैसकेको छ। – मुरारी गुरागाईं

स्कटनेपाल । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल भएको श्रीमान् मुरारी गुरागाईंले फेसबुकमार्फत जानकारी दिनुभएको छ । नमस्कार 🙏। जीवनमा कल्पना नगरेको...

हजारौै कलाकारहरुको सहभागितामा प्रतिष्ठानको दर खाने कार्यक्रम सम्पन्न, लोक गायिका लक्ष्मी न्यौपाने सम्मानित

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले ‘संस्थागत तीज मिलन तथा दर कार्यक्रम’ सम्पन्न गरेको छ । सहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्ययतामा बुधबार प्रतिष्ठानको कार्यालय टोखामा आयोजित कार्यक्रममा...

मेलबर्नमा बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम

३१ अगस्ट, मेलबर्न, अस्ट्रेकिया: कल्चर, आर्टस एन्ड ल्याङ्वेज अकाडेमीको आयोजनामा क्याम्प रोड ब्रोडमिडोजस्थित ज्याक रोपर रिजर्भ मेलबर्नमा बिधिपूर्बक गरिनुपर्ने बिधि अनुरुप जनैपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । आबस्यक मन्त्रोच्चारण सहित गरिएको बिधिपूर्बकको...

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा मूर्तिहरुको प्राण प्रतिष्ठा

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले बिद्यमान संरचनाको जिर्णोद्धार गरी त्यहाँ रहेका मूर्तिहरुको प्राण प्रतिष्ठा एबम मूर्ति स्थापना कार्यक्रम सम्पन्न गरेको छ । २५, २६ र २७ अगस्ट गरी ३ दिन बिहान...

ललिता निवास मा अन्याय को अन्धकार

सुवर्ण सम्सेर जबरा समेतको नाममा नेपाल गजेट भाग ३, मिति २०१८ फागुन १९ गते अतिरिक्ताङ्क ४३ मा श्री ५ को सरकार गृह मन्त्रालयको सुचना प्रकाशित गरी सम्पत्ति रोक्का एवं जफत रहेको सम्पत्ति...

१ करोड पुरस्कारको दावेदारको रुपमा गोरखाका स्वस्तिक अर्याल पहिलो फाइनलिस्ट

रामकुमार श्रेष्ठ अमेरिका निवासी डिल्ली अधिकारी अध्यक्ष रहेको इन्ट्रा फाउन्डेशनले नेपालमा Mero Voice Universe र Mero Dance Universe रियालिटी शोहरु मार्फत नाच र गायन दुबै क्षेत्रका बिजेतालाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशीको पुरस्कार...

दोहोरी प्रतिष्ठानले दशैंका बेला पहिलोपटक बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव गर्ने

गोरखा जिल्लामा पहिलो पटक बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गोरखाको आयोजनामा आगामी असोज २३ गतेदेखि कात्तिक ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको...

एनआरएनए स्कटलैण्डमा नवनिर्वाचित अध्यक्ष दिवाकर पाण्डेको नेतृत्वमा नयाँ कार्यसमितिको शपथग्रहण तथा हस्तान्तरण कार्य सम्पन्न।

स्कटल्याण्ड। एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदमा २०२३-२०२५ का लागि नबनियुक्त निर्बाचित कार्यसमितिको शपथ, पदभार ग्रहण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। यही ३० जुलाई, आईतवार बिहान ग्ल्यास्गो नेपाली कम्युनिटी हलमा आयोजित शपथग्रहण...