हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड बोल्भरहाम्प्टन युके : नेपाली नयाँ बर्ष २०८१

हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड बोल्भरहाम्प्टन युके ले गएको अप्रील 15/04/2024 मा नेपाली नयाँ बर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामन आदान प्रदान तथा विशेष साँस्कृतिक कार्यक्रम पाल्नु भएका सम्पूर्ण Wolverhampton साथै मिडल्याण्ड...

विकसित शहर भरतपुरमा पनि खुल्यो फेसियल हाउसको शाखा

चितवन: बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौ शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चित्वनमा...

मिस्टर एण्ड मिस एसईई फेसानिस्टा सिजन २ को दोस्रो अडिसन सम्पन्न

काठमाण्डौं । राईजिङ क्रियसन ईभेण्ट म्यानेजमेण्टले मिस्टर एण्ड मिस एसईई फेसानिस्टा सिजन २ को दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसन मङ्गलबार काठमाण्डौ सिटी सेण्टर स्थित टिटिएफसीमा सम्पन्न भएको हो ।...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी...

९ बर्षको उमेरमा नै १५ पुस्तक लेख्ने खुशी खनालका कारण इतिहासमै पहिलो पटक कविताको जन्मदिन मनाइयो

१३ अप्रिल: २०२३ को १३ अप्रिलमा पहिलो कविता लेख्न शुरु गरेर मार्चको अन्तसम्ममा १,००० भन्दा बढी कविता लेखी १२ पोर्तुगिज र ३ अंग्रेजीमा गरी १५ पुस्तक तयार गरिसकेकी पोर्तुगल निवासी ३ कक्षामा...

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुदै

काठमाडौं, ३ बैशाख / संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुने भएको छ । वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक...

समाजसेवी सम्मानद्वारा कुमार खड्का सम्म्मानित

काठमान्डौ – ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा कुमार खड्का दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन । पुर्व शिक्षा मन्त्री रहेका गिरिराज...

गायक एवम् समाजसेवी लक्ष्मण श्री कलाकार सम्मानद्वारा सम्म्मानित

काठमाडौं । ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा गायक नायक तथा निर्माता एवम् समाजसेवी लक्ष्मण श्री दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन ।...

केपी शर्मा ओली उपस्थितिमा जनसांस्कृतिक महासंघले चैत्र ३० सांस्कृतिक साँझ गर्दै

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले शुभकामना सांस्कृतिक साँझ २०८० को आयोजना गर्न भएको छ । सांस्कृतिक कार्यक्रम मार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्न सांस्कृतिक साँझ आयोजना गर्न लागिएको...

बागलुङमा चैत ३० गतेदेखि नेपालकै प्रसिद्ध चैत्राष्टमी मेला सुरु हुने

नेपालकै महत्त्वपूर्ण मानिने बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा हुने चैते दसैँ मेला यो वर्ष चैत ३० गतेदेखि सुरु हुने भएको छ । परापूर्व कालदेखि चैते दशैको अवसरमा हुने मेलाको तयारी अन्तिम चरणमा...